#बलियो नेपाल कप

पोखरामा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता शुरु, कर्णाली र पोखराको विजयी शुरुवात

पोखरामा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता शुरु, कर्णाली र पोखराको विजयी शुरुवात
पोखरा, २२ चैत/ पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा भएको प्रतियोगिताको पोखरा मेयर धनराज अचार्यले उद्घाटन गरे । उद्घाटन खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले हरायो । कर्णाली दिएको १ सय ३५ रनको लक्ष्य सेन्टरले १ सय २४ रनमा बनाउदै अलआउट भयो । अर्को खेलमा पोखरा क्रिकेट एकेडेमीले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले हरायो । जनकपुरले दिएको १ सय २ रनको लक्ष्यलाई पोखराले १६ ओभरमा पुरा… पुरा पढौ