#पोखरा म्याराथन

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

पोखरा म्याराथन
पोखरा, २३ भदौ/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । फागुन ५ गते शनिबार आयोजना हुने म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर… पुरा पढौ

पोखरा म्याराथनमा ४ लाख ४१ हजार आम्दानी, पुरस्कार राशी बढाउने प्रस्ताव

पोखरा म्याराथनमा ४ लाख ४१ हजार आम्दानी, पुरस्कार राशी बढाउने प्रस्ताव
पोखरा, ९ बैशाख/ १७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ लाख ४१ हजार आम्दानी भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । मञ्चको पोखरामा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा उक्त जानकारी दिइएको हो । गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो ।… पुरा पढौ

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक

१७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन, १६ देशका २ सय जना धावक
पोखरा, ४ फागुन/ भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १७ औं पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा भाग लिन केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकहरुले नाम दर्ता गरेको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । फागुन ६ गते शनिबार हुदैछ । महिला तर्फको हाफ म्याराथनमा २० जना… पुरा पढौ

हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
पोखरा, ७ माघ/ हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने भएका छन् । फागुन ६ गते शनिबार पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उनले सहभागिता जनाउने भएका हुन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ । सो बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कलाकार नेपाल सेलिव्रेटीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने बताएका छन् । उनले भने–“कलकार नेपाल म्याराथनमा धावकहरुको जोश भर्न मात्रै नभई उपस्थित सबेलाई आफ्नो कलाको माध्यमबाट समेत मनोरञ्जन दिने कार्यक्रम… पुरा पढौ

पोखरा म्याराथनको तयारी सुरु, म्याराथनको प्रथम पुरस्कार ५ लाख

पोखरा म्याराथन
पोखरा, ३० कार्तिक/ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख… पुरा पढौ

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने

पोखरा म्याराथन
पोखरा, २२ माघ/ पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो… पुरा पढौ