पोखरा, ९ असार/ पोखरामा बिहीबार विहान भूकम्पको धक्का महशुस भएको छ । ४ दशमबल ९ म्याग्नेच्यूटको र्भूकम्प गएको रष्ट्रिय भूकम्प मापन तथा अनुशन्धन केन्द्रले जानकारी दिएको छ । कास्कीको धम्पुसलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो । विहान ३ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको महशुस पछि राती नै भएपछि मानिसहरु उठेर बाहिर निस्का थिए । भूकम्पको धक्का कास्की आसपासका अन्य जिल्लामा पनि महशुस भएको थियो ।
पुरा पढौ