पोखरा, १७ कात्तिक/ पन्चासे अल्ट्रा रेस कार्तिक १८ गते शनिबार हुदैछ । पोखरा ट्रेल रेसमा सहभागीता जनाउन विदेशी धावकहरु पोखरा आईपुगेका छन् । नेपालकै विभिन्न जिल्लाबाट धावकहरुले ट्रेल रेसमा सहभागिता गराउँदै नयाँ अनुभव बुटल्न सहभागी हुदै छन् । ट्रेल रेस मार्फत विदेशी धावक अंक बुटल्न पोखरा आउने गरेका छन् । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षेनी लामो र छोटो दुरीको ट्रेल रेस गर्दै आएको छ । तीन महिना अघि मात्रै २५ किलोमिटरको मेथ्लाङ–सराङकोट ट्रेल रेस आयोजना गरेको थियो ।…
पुरा पढौ