पोखरा, १२ जेठ/ पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले तीनवटा निर्णय गर्दै बिहीबार पदभार ग्रहण गरेका छन् । आचार्यले न्यून आय भएका बच्चालाई पोषण भत्ता पाउने, पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने र पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् । पोषण भत्ताका लागि वडा कार्यालयको सिफारिसको आधारमा भत्ता दिने घोषणा गरे । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुने उनले बताए । पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्दै बजेटमा…
पुरा पढौ