पोखरा, २३ असार/ पोखरा महानगरपालिका वडा नम्बर १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीलाई ईभेन्ट म्यानेजमेन्टका बारेमा प्रशिक्षण दिएको छ । कलेज स्थापनाको २५ औं वर्षको अवसरमा कलेजमा विभिन्न तालिम तथा सेमिनारहरु गर्दै आएको छ । बेकरी तालिम, आतिथ्यता तथा दक्षता अभिबृद्धिका कार्यक्रमहरु निरन्तर भईरहेका र बीएचएम, बीबीए, बीबीए बीआई र प्लस टू होटल म्यानेजमेन्टका विद्यार्थीको लागि “म्यानेजिङ इभेन्टस्, प्रोस्पेक्ट एण्ड च्यालेन्जेज” का बारेमा कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । ईभेन्ट म्यानेजमेन्टका बारेमा सञ्चारकर्मी तथा…
पुरा पढौ