#निर्वाचन

कास्की दुईको मतगणना शुरु, प्रदेशमा हलोको अग्रता

मतगणना
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ

कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति)

मतदान
कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति) कास्कि जिल्ला क्षेत्र नं २ (१)मा वडा नं ७ - ३१२२ वडा नं १५- ५३०० वडा नं १७ - ६७६३ वडा नं २१ - ५०१४ वडा नं ३३ - ६०८३ कुल मतदाता :४२२८२ खसेको मत: २६२८२(६२.१५%) कास्कि जिल्ला क्षेत्र नं २ (२)मा कुल खसेको मत वडा नं ४ - १६६९ वडा नं ८ - ४२४७ वडा नं ९ - ३३३३ वडा नं ११ - ४१६८ वडा नं १६ - ७३९३… पुरा पढौ

कास्की १ (ख) मा करिब ३१ हजार मत खस्यो (कुन वडामा कति)

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन १ ख मा ३१ हजार ६ सय ८८ मत खसेको छ । ५२ हजार २ सय ७० जना मतदाता रहेका छन् । यो क्षेत्रमा ७ जनाले उमेद्वार रहेका छन् । त्यस मध्ये नेकपा एमालेका बेदबहादुर गुरुङ र नेपाली काग्रेसका उमेद्वार दिपक गुरुङ माइला बिच मुख्य प्रतिस्पर्धा देखीएको छ । अघिल्लो निर्वाचमा एमालेका उमेद्वार मनबहादुर गुरुङले १७ हजार २ सय ४९ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका कृष्णबहादुर केसीले १३ हजार १ सय २… पुरा पढौ

कास्की ३ (ख) मा करिब २९ हजार मत खस्यो (कुन वडामा कति)

पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र ३ ख मा २८ हजार ९ सय ५५ मत खसेको छ । ४८ हजार ८ सय ५३ जना मतदाता रहेका छन् । यो क्षेत्रमा ६ जनाले उमेद्वार रहेका छन् । त्यस मध्ये नेकपा एमालेका राजिब पहारी र नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल बिच मुख्य प्रतिस्पर्धा देखीएको छ । अघिल्लो निर्वाचमा एमालेका उमेद्वार राजिब पहारीले १६ हजार १ सय ६७ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका सिकन्दर गुरुङले १० हजार ८ सय ७६… पुरा पढौ

कास्कीमा ६० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्बिक नतिजा अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ । मतपेटिएका ल्याउन क्रमजारी रहेको भन्दै प्रारम्बिक नतिजा अनुसरा ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् । पुरा पढौ

कास्कीमा ५० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । कास्कीमा उत्साहजनक रुपमा मतदानमा सभागी भएको भन्दै दिउँसो २ बजे सम्म ५० प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।… पुरा पढौ

पोखरा–५ मा उम्मेद्वार प्रकाश बरालको घरदैलो, मतदाता उत्साहित

प्रकाश बराल
पोखरा, २० कार्तिक/ कास्की क्षेत्र नं. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेद्वार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरे । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे । नेपाली कांग्रेसका पार्टी सभापति प्रकाश बरालका अनुसार उम्मेद्वार नै सहभागी भएर घरदैलोमा जाँदा मतदाता निकै खुशी भए । स्वयं उम्मेद्वारसंगै आफ्ना समस्या राख्न पाउँदा मतदाताले ठूलो राहत महसूस गरेको उनले बताए । उम्मेद्वार बरालसंग स्थानीय खड्कबहादुर साहीले फिर्के खोलाले आफूहरुको… पुरा पढौ

निर्वाचनमा सामाजिक सज्जाल चुनौती पुर्ण –निर्वाचन आयुक्त भण्डारी

निर्वाचन चुनाब
पोखरा, ६ कात्र्तिक/ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सामाजिक सज्जाल चुनौतीका रुपमा रहेको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाईन मिडिया चुनौतिका रुपमा रहेको वताए । उनले सामाजिक सन्जाललाई नियन्त्रण गर्ने मेटा सँग सम्झैता भएपनि कतिपय अवस्थामा अन्तराष्ट्रिय कानुनको दायर देखाई कानुनले खोजे जस्तो कारवाहि हुन नसक्ने बताए । आयुक्त भण्डारीले निर्वाचन आयोग र प्रेस जगत एक रथका दुई पाटा भएको… पुरा पढौ

गण्डकीमा हेभिवेट भिड्न्त, कस्ले मार्ला बाजी

पुष्पकमल दाहाल प्रचण्ड
पोखरा, २४ असोज/ मंसिर ४ गते हुने प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचनमा गण्डकीमा केही हेभिवेट नेता चुनावी मैदानमा छन् । गण्डकीका १८ वटा प्रतिनिधसभा निर्वाचन क्षेत्र र ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा शीर्ष पार्टीका पदाधिकारी सहित ठूला नेता चुनाव लड्दै छन् । गण्डकीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । उनी गोरखा २ बाट चुनाव लड्दै छन् । प्रचण्डसँग एमालेका अब्दुस मियाँ चुनावी मैदानमा छन् । त्यसै गरी हेभिवेट उमेद्वार हुन् नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल । उनले तनहुँ क्षेत्र नम्बर… पुरा पढौ