#तालचोक–वेगनासताल

तालचोक–बेगनास सडक–खण्डको शिलान्यास, बन्ने आशा पलायो

तालचोक–बेगनास सडक–खण्डको शिलान्यास, बन्ने आशा पलायो
पोखरा, २७ चैत/ तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिनुभयो । “तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” प्रमुख आचार्यले भन्नुभयो । आगामी २०८१ साल चैत्र २६ गते यो… पुरा पढौ

तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुँदै

सडक
पोखरा, २६ चैत/ पोखरा महानगरपालिकाको तालचोक–वेगनासताल सडक सम्झौताको २ वर्षपछि निर्माण सुरु हुुने भएको छ । सडकको सोमबार शिलन्यास गर्ने तयारी भएको छ । महानगरपालिकाले नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना सँग सडक निर्माणका लागि स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीसँग सन् २०२२ जुलाई ४ मा सम्झौता भएको थियो । तर स्थानीय विवादका कारण काम अघि बढ्न सकेको थिएन । ३.८ किलोमिटरको सडक स्तरोन्नतिका लागि १ अर्ब ६ करोड रुपैयाँ स्टिमेट गरिएकोमा करिब ३९ प्रतिशत घटेर ठेकेदार कम्पनीले ७५ करोड ४८ लाखमा ठेक्का लिएको… पुरा पढौ