पोखरा, ३ माघ/ चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा लिग चरणमा दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिनको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब संग ३–० सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । डिफेन्डिङ च्याम्पियन एपिएफले २५–१६, २५–९ र २५–१७ ले गुमायो । खेलमा यो जित संगै एपिएफ ग्रुप बी बाट ५ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।…
पुरा पढौ