पोखरा, २० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले एमाले अध्यक्ष केपि ओलीलाई प्रहार गरेर राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरिरहेको बताएका छन् । प्रेस क्लब गण्डकीको शनिबार पोखरामा भएको अधिवेशनको उद्घाटन गर्दै अधिकारीले केपी ओलीलाई लक्षित गरी राष्ट्रिय स्वाधिनतामा आक्रमण भइरहेको बताए । उनले मिडियाले सबै भन्दा बढि ओलीलाई प्रहार गरेको बताउदै देशलाई अस्तिरता तर्फ लैजान खोजेको बताए । उनले देशमा अस्तिरता आउदा राजनीति, व्यवस्था, पत्रकारीता केही पनि बलियो नहुने बताए । प्रणाली बलियो नहुँदा सञ्चार जगत ज्ञानेन्द्रकालीन तानाशाहको आक्रमणमा…
पुरा पढौ