पोखरा, ९ असार/ पोखरा ६ बैदामको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा शुक्रबार देखि पोखराको ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेको अर्गानिक कृषि उत्पादन बिक्री सुरु भएको छ । पोखरा महानगरपालिकाद्धारा संचालित कृषि एम्बुलेन्स मार्फत संकलित स्थानीय कृषि उपज हरेक शुक्रबार सुलभ डिपार्टमेन्ट स्टोर परिसरबाट बिक्री हुने गरी सुरु भएको हो । किसानले उत्पादन गरेका तरकारी लगायत उत्पादन सोझै उपभोक्ता माझ पु¥याउन सजह होस भन्ने उद्देश्यले सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले संञ्चालन गरेको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा कृषि उत्पादन बिक्री कक्ष स्थापना गरेर…
पुरा पढौ