#आदर्श कप फुटबल

२५ औं आदर्श कप फुटबल प्रतियोगिता मंसिर २२ देखी

आदर्श कप फुटबल
पोखरा, ४ मंसिर/ आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा मंसिर २२ गतेदेखि सञ्चालनको तयारीमा छ । २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ । तीन विभागीय टोली सहित तनहुँ, स्याङजा र कास्कीको टोली सहित ८ टिमले सहभागीता जनाउने छन् । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिने छ । विधागत रुपमा सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, गोलरक्षक,… पुरा पढौ