पोखरा, २७ असार/ कास्की अन्नपूर्ण गाउँपालिकाको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा युवा र युवतीको शव फेला परेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ पानी पोखरी भन्ने स्थानको जंगलमा युवा र युवती एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । काभ्रेपलान्चोक बनेपा नगरपालिका १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापालाई झुनिडएको अवस्थापमा स्थानीयले फेला पारेका थिए । घासँ काट्ना जादा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कास्की नागडाडा प्रहरी पोष्टबाट घटनास्थल पुगेको…
पुरा पढौ