
पोखरामा ५ मा युवा मृत फेला, शवको पहिचान खुल्न सकेन
पोखरा, १४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक एक व्यक्ति फेला परेका छन् ।
शनिबार बिहान पम्प नजिक करिब ३५ बर्षिय पुरुष शरिरमा ददारिएको अवस्थापमा रहेका उनको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतको पहिचान नखुलेको बताउदै प्रहरीले आफ्न्त हराएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।





