पोखराको सेती नदि किनारमा शव फेला

-


     क्लिक गण्डकी     
     असार ५ गते २०७९ मा प्रकाशित


शव

शव

पोखरा, ५ असार/ पोखराको सेती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ ।

पोखरा १४ मा रहेको सेती नदिको किनारमा आइतबार एक पुरुषको शव भेटिएको हो । अन्दाजि २५ बर्षको जस्तो देखिने शव आइतबार बिहान ११ बजे भेटिएको कास्की प्रहरीले जनाएको छ ।

शवको पहिचान नखुलेको र शवलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागि राखिएको प्रहरीले जनाएको छ ।



Tags: