पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोड विनियोजन बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अहिले सम्म ६८ वर्षमा दिइँदै आएको…
पुरा पढौ