#विनोद बानिया

विनोद बानियाको ‘यहीँ दुःख गरम्ला…’ सार्वजनिक

विनोद बानियाको ‘यहीँ दुःख गरम्ला सार्वजनिक
पोखरा, २३ कार्तिक/ गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार… पुरा पढौ

गायक विनोद बानियाको ठक्कर सार्वजनिक

विनोद बानिया
पोखरा, १५ फागुन/ गीतमा पोखराका चर्चितगायक विनोद बानियाँको स्वर र संगीत रहेको ठक्कर गीत सार्वजनीक भएको छ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र भूठानका निर्माता अविरलथापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकनप्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्यकलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसारचलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेकाछन् । एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी म्युजिक भिडियाकोे छायाँकन भएको… पुरा पढौ