#बुद्धिचाल

पोखरामा भएको विद्यालयस्तरीय बुद्धिचालको उपाधि आलिस्मा र परिवेशलाई

पोखरामा भएको विद्यालयस्तरीय बुद्धिचालको उपाधि आलिस्मा र परिवेशलाई
पोखरा, २५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर १७ मा भएको विद्यालय स्तरीय वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिताको उपाधि परिवेश थापा र आलिस्मा पनेरुले जितेका छन् । हिमालयन बोर्डिङ स्कुलका थापा र पनेरुले जितेका हुन् । माइन्ड फ्रेस चेस क्लबले आयोजना भएको प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङ स्कुल, वेस्ट प्याइन्ट बोर्डिङ र शन्ति निकुञ्ज बोर्डिङले क्रमश दोस्रो, तेस्रो र चौथो भए । विजयी विद्यार्थीलाई मेडल र स्कुलहरुलाई पोखरा १७ की वडाध्यक्ष राधिका शाही लगाएतले ट्रफी प्रदान गरेकी थिइन् । प्रतियोगितामा १६ स्कुलका २८ विद्यार्थी… पुरा पढौ