#फिर्के खोला

फिर्के र बुलौदी खोलाका मापदण्ड घट्यो

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य
पोखरा, १० फागुन/ पोखरा महानगरपालिकाले फिर्के, बुलौदी खोलाको मापदण्ड घटाएको छ । बुधबार भवन सम्बन्धी नयाँ मापदण्ड सार्वजनीक गर्दै फिर्के र बुलौदी खोलाको मापदण्ड घटाएको हो । यस अगाडी १० मिटर मापदण्ड रहेकोमा घटाएर ६ मिटर बनाएको पोखरा महानगरपालिका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । सेती नदी, मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको ३० मिटर, याम्दी र सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर, बगादी खोला, वेगनासताल खोला र तालखोलाको… पुरा पढौ

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा
पोखरा, ३१ साउन/ फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सिमाङ्कन सुरु गरिएको थियो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा १८ पोखरा बेसी टोल पुगेको छ । सिमाङ्कन कार्यको नेतृत्व गरिरहनु भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी पिल्लरहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको ५०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी रहेको छ । पहिलो चरणमा खोला भागको… पुरा पढौ

फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो

फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो
पोखरा, २० बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो । फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो । खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्तम… पुरा पढौ