#पुम्दीकोट

पुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख संकलन

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा १२, वैशाख/ पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ३ करोड ३७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको नवौं दिन (सोमबार) मात्र करिब १ करोड २३ लाख रुपैया संकलन भएको बरालले बताए । महायज्ञमा काठमाण्डौं निवासी रविन पुरीबाट २५ लाख १ हजार १ रुपैया प्राप्त भएको छ । रानिवन राष्ट्रिय प्रा.लि.का विजय… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा एक करोड ६१ लाख संकलन

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा, १० वैशाख/ पर्यटकीय स्थल पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताउनु भयो । महायज्ञको सातौं दिन करिब ४० लाख रुपैया संकलन भएको समितिले जनाएको छ । महायज्ञमा पोखरा २२ लुकुन्स्वाँरा निवासी प्रभा बरालबाट ३ लाख ५ हजार ६ सय ६५, स्थानिय कलावती बरालबाट २ लाख ५५… पुरा पढौ