#पञ्चासे

पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने

पञ्चासेमा अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने
पोखरा, ६ माघ/ प्रसिद्ध धार्मिक, पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासेमा कुटी रिसोर्ट प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता हुने भएको छ । पञ्चासे ईको टुरिजम प्रा.लिको आयोजनामा हुने कार्यक्रममा छिमेकी मुलुक भारत र एसिया क्षेत्रका विभिन्न देशबाट पर्यावरण, प्रकृति र जैबिक विविधता विज्ञहरु सहभागी हुने छन् । उनीहरुले जैविक विविधता र संरक्षण विषयमा छलफल गर्ने छन् । सम्मेलनमा भाग लिन एशिसाली विकास बैंकका पूर्व महानिर्देशक तथा लुम्बिनी विकास कोषका सल्लाहकार नोरितादा मोरिता पनि आउने आयोजक संस्थाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए… पुरा पढौ

२५ औं भदौरे पञ्चासे कोदो महोत्सव, सेभेन ए साइड फुटबल प्रतियोगिताका विजेतालाई १ लाख

२५ औं भदौरे पञ्चासे कोदो महोत्सव, सेभेन ए साइड फुटबल प्रतियोगिताका विजेतालाई १ लाख
पोखरा, १ पुस/ कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे, कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले… पुरा पढौ

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि
पोखरा, १९ मंसिर / कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । आन्तरिक… पुरा पढौ

पञ्चासेमा चोरी सिकारी बढ्यो, प्रहरी मौन

पञ्चासेमा जैबिक बिबिधता पार्क
पोखरा, २ मंसिर/ कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगम स्थल पञ्चासेमा चोरी सिकारी बढेको छ । पछिल्लो समय पञ्चासे क्षेत्रका वनमा कालिज, मृग लगाएतको चोरी सिकारी बढेका स्थानीयले बताए । दशै तिहारको विदाका बेला चोरी सिकारी अझ बढेको अन्नपुर्ण गाउँपालिका भदौरेका स्थानीय नवराज पौडेलले जानकारी दिए । उनका अनुसार कतिपय स्थानीय र बाहिरका मानिसहरु समेत बन्दुक लिएर सिकारका लागि त्यस क्षेत्रमा पुग्ने गरेको बताए । बोरामा बन्दुक बोकेर सिकार गर्न जाने गरेको उनको भनाई छ । पञ्चासे क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाको… पुरा पढौ

पञ्चासे भ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण

पञ्चासे परिभ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण
पोखरा, ४ असोज/ प्रसिद्ध धार्मिक पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासे परिभ्रमणको निम्तो दिदै व्यवसायीहरु हिड्का छन् । पर्यावरण र प्रकृति पर्यटन तर्फ फर्कौ भन्ने सन्देश दिन पञ्चासे पर्यावरणीय पदयात्रा कार्यक्रम सुरुवात गर्दै निम्तो दिएका छन् । पञ्चासे ईको टुरिजम प्रालि को आयोजनामा सुरुवात भएको कार्यक्रम विशेषत पर्यापर्यटन, पदमार्ग पर्यटन र ग्रामीण पर्यटन प्रबर्द्धनमा केन्द्रित रहेको छ । जैबिक विविधता र पर्यावरणीय सुन्दरतामा धनी क्षेत्र पञ्चासेको पर्यटन प्रबर्द्धन गर्दै स्थानीय युवाहरुलाई उद्धमशील बनाउने अभिप्रायका साथ अभियान सुरुवात गरिएको पञ्चासे क्षेत्र विकास… पुरा पढौ

पञ्चासेमा जैबिक बिबिधता पार्क

पञ्चासेमा जैबिक बिबिधता पार्क
पोखरा, ५ चैत/ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक बिबिधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईँका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । ५४ रोपनी क्षेत्रफल निर्धारण गरि प्रारम्भिक निर्माण सुरुवात गरिएको सो पार्कमा चौतारी, फुट ट्र्याक, घण्टी पोखरी, बगैंचा, बिसौनी स्थल… पुरा पढौ