पोखरा, ३ चैत/ पोखरा महानगरपालिका र किर्तिपुर नगरपालिको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । किर्तिपुरबाट आएको टोलीले पोखरा महानगरको न्यायिक समितिसंग भेट गदै न्याय सम्पादन बारे अनुभव आदान प्रदान गरिएको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसंग किर्तिपुर नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक शुभलक्ष्मी शाक्य वीच भेट भएको हो । पोखरा महानगरपालिका र किर्तिपुरले न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल गर्दै अनुभव आदान प्रदान गर्नुभएको हो । भेटमा…
पुरा पढौ