#दीपक पौडेल

एमालेबाट पोखराको मेयर उम्मेदवार दीपक पौडेल, उपमेयरमा मञ्जुदेवी गुरुङ

दीपक पौडेल
पोखरा, ११ बैशाख/ नेकपा एमालेले पोखराको मेयर उम्मेदवार दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ । पौडेल पूर्व शिक्षक हुन् भने मञ्जु अहिले पनि उपमेयर छिन् । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेल मेयर र गुरुङलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए । मतदान गरेर तीन जनाको नाम पठाउने भने पनि तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट भएका छन् ।… पुरा पढौ