पोखरा, १० चैत/ फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको असामयिक निधनले सहारा क्लब पोखरा परिवार स्तब्ध भएको जनाएको छ । पोखरा ३, नदीपुर निवासी ७१ वर्षीय गुरुङको निधनले पोखराको खेलजगतमा अपुरणीय क्षति पुगेको क्लबले विज्ञप्ती जारी गरेको छ । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा सुरुआति ६ वर्ष सम्म निःशुल्क रुपमा प्रशिक्षक भई सहयोग गर्नुभएका गुरुङलाई हामी सधैं सम्झिरहने छौं । साहारा क्लबको विज्ञप्तीमा भनिएको छ । शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण…
पुरा पढौ