#ट्राफिक लाइट

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट, पृथ्वीचोक र सृजनाचोकको सञ्चालनमा

ट्राफिक लाइट
पोखरा, १ कात्तिक/ पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडान पछि दुई वटा चोकमा सञ्चालन भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडान भए पनि दुई वटा चोकमा सञ्चालन गरेको छ । पोखरा महानगरपालिका सँगको समन्वयमा सडक विभागले १ करोड ७० लाख लागतमा काम निमार्ण भएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडानका… पुरा पढौ

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु
पोखरा, १९ जेठ/ पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडानको काम सुरु भएको हो । पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले १ करोड ७० लाख लागतमा काम सुरु गरिएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । पोखरा महानगरपालिका थप ५ वटा… पुरा पढौ