पोखरा, १५ चैत/ नेपाल ट्राईयाथलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप शनिबार पोखरामा हुने भएको छ । ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोरखामा ट्राईयाथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि।मी। साईक्लिङ्ग र ५ किमी दौडको ट्राईयाथलन र ५ किमी दौड, २० किमी साईक्लिङ्ग र २.५ किमी दौडको दुवाथलन हुने छ । ४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला/पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३०…
पुरा पढौ