#चुनाब

प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ क प्रत्यक्ष तर्फ २८७८ गणना गर्दा

मतगणना
प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ क प्रत्यक्ष तर्फ २८७८ गणना गर्दा पुरा पढौ

कास्कीका दुई क्षेत्रमा घण्टीका उमेद्वारको अग्रता

घण्टी
पोखरा, ५ मंसिर/ कास्कीका दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उमेद्वारले अग्रता लिएका छन् । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा स्वतन्त्र पार्टीका उमेद्वारले अग्रता लिएका छन् । कास्कीको २ मा गणना शुरुभएका देखी नै अग्रता लिएको छ । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ८७५ ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराई ६९०, नेकपा समाजवादीका श्रीनाथ बराल ४६९, राप्रपा सुवर्ण राज पन्त ४५१ मत ल्याएका… पुरा पढौ

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २८ सय मतगणना गर्दा

मतगणना
पोखरा, ५ मंसिर/ कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २८ सय ८९ मतगणना गर्दाराष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ८७५नेकपा एमालेकी विद्या भट्टराई ६९०नेकपा समाजवादीका श्रीनाथ बराल ४६९राप्रपा सुवर्ण राज पन्त ४५१कास्की २ क प्रदेश२ हजार ८२ मतगणना गर्दाविजयबाबु भण्डारी ८५७भिमबहादुर कार्की ५४० Heat Pump Water Heaters in Nepal पुरा पढौ

कास्की निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना शुरु

मतगणना
पोखरा, ५ मंसिर/ पोखरा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना शुरु भएको छ । कास्की ३ प्रतिनिधि सभा र प्रदेशसभा ३ क को प्रत्येक्ष र समानसपातिक तर्फको गणना भइरहेको छ । कास्की ३ मा १ लाख १ हजार ७ सय १५ रहेकोमा ६१ हजार ४ सय १४ मतदान गरेका छन् । ३ क मा २९ हजार ७ सय ८३ र ३ ख मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् । कास्की ३ मा नेकपा एमालेबाट दामोदर पौडेल बैरागी,… पुरा पढौ

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २ हजार ९८ मतगणना गर्दा

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २ हजार ९८ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ७४६नेकपा एमालेकी विद्या भट्टराई ४८१नेकपा समाजवादीका श्रीनाथ बराल ३४६राप्रपा सुवर्ण राज पन्त ३१६ पुरा पढौ

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा १ हजार मतगणना गर्दा घण्टीको अग्रता कायमै

माधव प्रसाद कडेल
पोखरा, ५ मंसिर/ कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा १ हजार मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ३०७ नेकपा एमालेकी विद्या भट्टराई २८४ नेकपा समाजवादीका श्रीनाथ बराल २२६ Heat Pump Water Heaters in Nepal पुरा पढौ

कास्की २ क मा १७ सय मतगणना गर्दा (कस्को कति मत)

मतगणना
पोखरा, ५ मंसिर/ कास्की २ क को मतगणना जारी छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेद्वार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । १७ सय २ मत गणना हुदाँ ६ सय ८८ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेका भिम कार्कीले ४ सय ३९, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले २ सय ७६ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले १ सय ६० मत प्राप्त गरेका छन् । पुरा पढौ

कास्की २ मा समानुपातिकमा पनि घण्टी अगाडी

घण्टी
पोखरा, ५ मंसिर/ कास्की २ को मतगणना जारी छ । समानुपातिक तर्फ ५४१ गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्नमा १ सय ६९, एमालेले १ सय, नेपाली काग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मतगणना राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय ६२ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ… पुरा पढौ

कास्की दुईको मतगणना शुरु, प्रदेशमा हलोको अग्रता

मतगणना
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ