कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २ हजार ९८ मतगणना गर्दा

-

     क्लिक गण्डकी     
     मंसिर ५ गते २०७९ मा प्रकाशित

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २ हजार ९८ मतगणना गर्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ७४६
नेकपा एमालेकी विद्या भट्टराई ४८१
नेकपा समाजवादीका श्रीनाथ बराल ३४६
राप्रपा सुवर्ण राज पन्त ३१६

Tags: ,