पोखरा, १७ बैशाख/ नेकपा एमालेले पोखरा महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उमेद्वार कृष्णबहादुर थापा र उपमेयरकी उमेद्वार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरे । एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको उमेदवार परिचय तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।घोषण पत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो…
पुरा पढौ