पोखरा, २४ मंसिर/ नेपाली काग्रेसले गण्डकी प्रदेशका लागि नेपाली काग्रेसले सामनुपातिक तर्फका सांसद चयन गरेको छ । नेपाली काग्रेसले दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन गरेको छ । त्यसै गरी जनजाति महिलातर्फ विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ । यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएका छन् । बन्दसुचिमा रहेको नामबाट चयन भएका हुन् । नेपाली काग्रेसले गण्डकी प्रदेशमा ९ जना सामानुपातिकमा सांसद पाएको थियो…
पुरा पढौ