पोखरा, १ जेठ/ पोखरामा ब्रोइलर कुखुराको मासु मुल्य बढेको छ । वैशाख महिनामा नै तीन पटक मुल्य बढेर प्रति केजी ब्रोइलर कुखुराको मासुको मुल्य ५ सय भन्दा माथि पुगेको छ । वैशाख २ गते वृद्धि भएर ४६५, वैशाख १६ गते ४९० र वैशाख २३ गते ५१० रुपैयाँ पुगेको छ । चैतसम्म प्रतिकिलो ४५० रुपैयाँमा मासु विक्रि हुदै आएको थियो । चैत देखी असारसम्म गर्मीका कारण माग कम हुँदा कुखुराको मासुको मुल्य घट्ने गरेपनि यस वर्ष भने उल्टो भएको व्यवसायीहरु बताउ…
पुरा पढौ