पोखरा, २० पुस/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारबाहीसहित उनको राजीनामा माग गरिएको छ । कांगे्रस कास्की क्षेत्र नम्बर १ अन्तर्गतका ३० वटै कार्यसमितिका अगुवा नेता तथा कार्यकर्ताको तर्फबाट मादी ९ का सभापति प्रभात अधिकारीले चुनावमा जिल्लाभरिका उम्मेदवारलाई असहयोग, अन्तर्घात गरेको भन्दै सो माग गरेका हुन् । निर्वाचन आफू केन्द्रित राजनीति गरेर अन्य सबै उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै अधिकारीले नेपाली कांग्रेस कास्कीको अनुशासन समितिमा गत साता निवेदन दिएका हुन् । निवेदनको बोधार्थ पार्टीको केन्द्रीय अनुशासन समिति र प्रदेश…
पुरा पढौ