पोखरा, २८ साउन/ गएराती पोखरा ९ पृथ्वीचोक स्थित पोखरा महलमा आगालागि भएको छ । पोखरा महलमा रहेको २० नम्बर सरटमा रहेको फेन्सी पसलमा राती करिब ९ बजे आगोलागि भएको हो । आगोलागिबाट पसलमा रहेका समानहरु जलेर नस्ट भएका छन् । भरत खत्रीले सन्चालन गर्दै आएको फेन्सीमा रहेका कपडा, जुत्ता, झोला, कम्प्युटर, सिसि क्यामरा लगाएतका सामानहरु जलेका प्रहरीले जानकारी दिएको छ । आगोलागिबाट करिब १ करोड क्षति गरको प्रहरीको अनुमान छ । आगोलाई पोखरा महागनरपालिकाको दमक, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना…
पुरा पढौ