पोखरा न्युरोडको उपहार फर्निचरमा आगोलागि

-


     क्लिक गण्डकी     
     फागुन २४ गते २०८१ मा प्रकाशित


आगोलागि

आगोलागि

पोखरा, २४ फागुन/ पोखराको न्युरोडमा रहेको उपहार फर्निचर उद्योगमा आगोलागि भएको छ ।

विहान करिब ३ बजेबाट लागेको आगो ३ घण्टा पछाडि नियन्त्रणमा आएको छ। प्रहरी, शसस्त्रप्रहरी, स्थानीले दमलकको साहेतामा आगोनियन्त्रणमा लिएको हो ।

आगोलागिबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षती भएको छ । क्षतीको पुर्णविवरण आउन बाँकी छ ।



Tags: