पोखरा, ६ बैशाख/ विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा नेपाली खेलाडी पर्न सफल भएका छन् । पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले विश्व वरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन् । बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन् । उनको बरियाता भने तल माथी भइन्छ । उनको अबको योजना ओलिम्पक गेम रहेको बताए । त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम भएको मंगलबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । ग्राण्डस्लाम टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता…
पुरा पढौ