पोखरामा सडक दुर्घटनामा परि एमाले नेता भट्टराईको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक ३० गते २०८० मा प्रकाशित


रघुनाथ भट्टराई

रघुनाथ भट्टराई

पोखरा, ३० कात्तिक/ पोखरा ५ मालेपाटनमा सडक दुर्घटनामा परेका नेपाल नेता रघुनाथ भट्टराई मृत्यु भएको छ ।

उनको उपचारक्रममा पोखराको मेट्रो सिटि अस्पतालमा मृत्यु भएको हो । रुपा गाउँ पालिका वडा नम्बर ७ घर भई हाल पोखरा ५ धारापानी बसोबास गदै आएका थिए ।

उनी नेकपा (एमाले) वडा कमिटी पोखरा ५ का कमिटी सदस्य हुन् । भट्टराईलाई पोखरा ५ मा कात्तिक २४ गते मोटरसाइकलले ठक्कर दिएको थियो ।



Tags: