
चोरी
पोखरा, १५ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ३० खुदी नहर चोकमा सिटिजन सहकारीको बजार प्रतिनिधिले चलाउदै गरेको स्कुटरबाट नगद लुटेका छन् ।
पल्सर मोटरसाइकलमा आएका दुई जनाले नगद सहितको झोला जर्वजस्ती लुटेर फरार भएका छन् । घाईते बजार प्रतिनिधिको उपचार तालचोक स्थित माछापुच्छ्रे पोलिक्लिनिक भइरहेको छ ।
घाईतेको स्कुटरमा रहेको सिटिजन सहकारी पोखरा नयाँबजारको केही पास बुक र चेक संगै स्कुटर प्रहरीले राखेको छ ।





