
प्रमुख प्रशासकीय र लेखा अधिकृतको कार्यलयमै रोमान्स, सीसीक्यामेरा फुटेज बाहिरीयो
काठमाडौं, १९ भदौ/ इलामको माइजोगमाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीचको रोमान्स सीसीक्यामेरा फुटेज बाहिरीएको छ । कार्यालयको सीसीक्यामेरा नै ख्याल नगरी लेखापालकै कार्यकक्षमा रमाइलो गर्दाको पल लिक भएको छ । भिडियो लिक भएपछि दुबैलाई फासद आइलागेको छ ।
कार्यालयको सीसीक्यामेरा समेत ख्यालै नगरी लेखापाल खासुम राई (नाम परिवर्तन)को कार्यकक्ष पुगेर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई रोमान्स गर्छन् । रोमान्समा लेखा अधिकृत खासुम पनि खुलेरै साथ दिन्छन् । दुईबीच बारम्बार रोमान्स चल्छ ।
भाइरल हुने क्रममा रहेको भिडियो हेर्दा काजीमान र महिलाबीच एक पटक मात्र नभइ पटकपटक कार्यालयमै रोमान्स हुने गरेको देखिन्छ । सार्वजनिक भएको भिडियोमा गत जुलाई ७ र अगस्ट ८ तारिकको मिति देखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत र खेला अधिकृतबीच भएको रोमान्स गाउँपालिकाभित्र यसअघि नै चर्चा भएको थियो । चर्चा भएसँगै प्रमुख प्रशासकीय अधिकृत काजीमान सरुवा भइसकेका छन् । लेखा अधिकृत भने सोही कार्यालयमा कार्यरत छन् ।
काजीमान र नामुसबीचको कार्यालय रोमान्स भिडियो भने मंगलबार मात्र लिक भएको हो । फेसबुकहरुका पेजमा तीन भाग बनाएर भिडियो बाहिरएको छ ।
https://www.facebook.com/profile.php?id=61550234072150





