मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८० मा प्रकाशित


मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई

मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई तस्बिर सौजन्यः पुकार पुर्जा

पोखरा, ३ असार/ मिस एसइई २०२३ को उपाधि सुहाना हिराचनले जीतेकी छन् ।

पोखरामा शनिबार भएको प्रतियोगिको फाइनलमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

त्यसै गरी स्मृति ताम्राकार फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र जसिका गुरुङले दर्शकको रोजाईको उपाधि जितेका छन् ।