पोखराको लेकसाइडमा रुख भाचिएर बाइक माथी

-


     क्लिक गण्डकी     
     चैत्र १७ गते २०७९ मा प्रकाशित


पोखराको लेकसाइडमा रुख भाचिएर बाइक माथी

पोखराको लेकसाइडमा रुख भाचिएर बाइक माथी

पोखरा, १७ चैत/ पोखरा महानगरपाकिला वडा नम्बर ६ लेकसाइडको सेन्टर प्वाइटको चौतारामा रहेको रुखको हाँगा भाचिएको छ । बिहीबार साझँ लागेको हावाहुरीले रुखको हाँगा भाचिदा ग१०प ७०७० नम्बरको बुलेट बाइकमा क्षती पुगेको छ ।