
किशोरदत्त बराल
पोखरा, ८ मंसिर/ कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बरालले नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङ सगँको मत अन्तर घटाउदै लगेका छन् ।
रुपा गाउँपालिकाको मतगणना हुदाँ सम्म २ हजार २२ मतले पछि परेका थिए । पोखरा ३२ को मतगणना गर्दा बरालले मत अन्तर घटाएर १ हजार ४ सय २९ मतमा झारेका छन् ।
कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ १७६२९
नेपाली काग्रेस किशोरदत्त बराल १६२००
कास्की १ क
नेकपा एमाले खगराज अधिकारी ६३२२
नेकपा माओवादी दिपक कोइराला ४९१६
कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ १२६६१ विजयी
नेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४





