
प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख प्रदेश सभा सदस्यका लागि नेपाली काग्रेसका प्रकास बराल र एमालेका राजीव पहारी बिच कडा टक्कर देखिएको छ । मत गणना जारी रहँदा पहारी र बरालबिच १ मतको फरक छ ।
बरालले ४ हजार १ सय २१ मत प्राप्त गर्दा पहारीले ४ हजार १ सय २० प्राप्त गरे । राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् । अहिले अन्नपुर्ण गाउँपालिकाबाट गणना भइरहेको छ ।
कास्की ३
नेकपा एमाले दामोदर पौडेल बैरागी १६०२६
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ११८७५
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ८०७४
कास्की ३ ख
नेकपा एमाले राजीब पहारी ४१२१
नेपाली काग्रेस प्रकाश बराल ४१२०





