
कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन १ ख मा ३१ हजार ६ सय ८८ मत खसेको छ । ५२ हजार २ सय ७० जना मतदाता रहेका छन् । यो क्षेत्रमा ७ जनाले उमेद्वार रहेका छन् ।
त्यस मध्ये नेकपा एमालेका बेदबहादुर गुरुङ र नेपाली काग्रेसका उमेद्वार दिपक गुरुङ माइला बिच मुख्य प्रतिस्पर्धा देखीएको छ ।
अघिल्लो निर्वाचमा एमालेका उमेद्वार मनबहादुर गुरुङले १७ हजार २ सय ४९ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका कृष्णबहादुर केसीले १३ हजार १ सय २ मत प्राप्त गरेका थिए ।
कास्की १ ख मा खसेको मतको बिबरण (महानगर )
Ward 12:- 2668
Ward 10:- 3464
Ward 28:- 3150
Ward 14:- 5426
Ward 13:-5840
मादी गा पा :- 11140
जम्मा खसेको मत :- 31689





