कर्णाली प्रदेशका लागि ३ हजार मिटरमा पहिलो स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज ३१ गते २०७९ मा प्रकाशित


दुर्गाबहादुर बुढा

दुर्गाबहादुर बुढा

पोखरा, ३१ असोज/ कर्णाली प्रदेशका लागि ३ हजार मिटर दौडमा पहिलो स्वर्ण पदक जितेको छ । कर्णालीका लागि दुर्गाबहादुर बुढाले स्वर्ण पदक जितेका हुन् ।



Tags: