देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

-


     क्लिक गण्डकी     
     असाेज ३० गते २०७९ मा प्रकाशित


प्याराग्लाइडिङ

प्याराग्लाइडिङ

पोखरा, ३० असोज/ नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडान गर्न प्रतिबन्ध लगाएको छ ।

आइतबार पोखरामा प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडान गर्ने रोक लगाएको हो ।

प्राधिकरणले अर्को ब्यावस्था नभए सम्म प्याराग्लाइडिङका सबै खाले उडान रोकिने जनाएको छ ।



Tags: