मनाङ मस्याङदी क्लब २५औ आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

-


     क्लिक गण्डकी     
     माघ ३० गते २०८२ मा प्रकाशित


आहा रारा गोल्डकपको तालिका सार्वजनीक, उद्घाटन खेलमा सहारा गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ भिड्ने

आहा रारा गोल्डकपको तालिका सार्वजनीक, उद्घाटन खेलमा सहारा गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ भिड्ने

पोखरा, २९ माघ/ २५औं आहा रारा गोल्डकपमा नेपाल एपिएफ क्लबलाई हराउदै मनाङ मस्याङदी क्लब क्वाटरफाइनलमा प्रबेश गरेका छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा जारी प्रतियोगितामा मनाङ मस्याङदी क्लबले एपिएफलाई २–१ गोलले हरायो ।

खेलको १४ औ मिनेटमा डिसोन राईले गोल गर्दै अग्रता लिएको एपिएफ क्लब दोस्रो हापमा समालीन नसक्दा हार व्यहोरेको छ । दोस्रो हाफमा मनाङ मस्याङदी क्लबले दुई गोल ग¥यो । खेलको ५६ औ मिनेटमा रोनिस रिखिराज बाहक र ६६ औ मिनेटमा सुरेश कुमालले गोल गरे । मनाङ मस्याङदी क्लबले सेमिफाइलन प्रबेशका लागि फागुन ४ गते थण्डरबोल्ड नर्थ युनाईटेड सिक्किम सगँ खेल्ने छ ।

शुक्रबारको खेल फ्रेण्डस क्लब र प्लानिङ ब्वाईज युनाईटेड बिच हुनेछ । प्रतियोगिताको विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।