पोखरामा खुल्यो अर्को संग्रहालय

-


     क्लिक गण्डकी     
     फागुन १७ गते २०८१ मा प्रकाशित


पोखरामा खुल्यो अर्को संग्रहालय

पोखरामा खुल्यो अर्को संग्रहालय

पोखरा, १७ फागुन/ पोखरामा अर्को संग्रहालय खुलेको छ । पोखरा महानगर पालिका २३ तामागीमा तामागी संग्रहालयको उद्घाटन भएको छ ।

गुठीका सस्थापक अध्यक्ष हेमबहादुर गुरुङले संग्रहालय निमार्णका लागि करिब ३ करोड खर्च भइसकेको बताए । उनका अनुसार पोखरा पर्यटनको राजधानी र पोखरा भ्रमर्ण बर्षलाई साथ र समर्थन गर्न यो संग्रहालय सहयोगी हुने बताए ।

संग्रहालयमा गुरुङ संस्कृतिका सामग्री सहित अन्य सामग्री छन् ।



Tags: