
विद्युत अवरुद्ध
पोखरा, १६ असोज/ असोज १६ गते पोखरामा ८ देखी १ बजे सम्म विद्युत अवरुद्ध हुने
पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तरगत कुँडहर १३२/११ के भि सव स्टेशनको कन्ट्रोल रूम भित्र Underground Cable Laying तथा चार्जिङ कार्य गर्नको लागि कुडहर सब्स्टेसन बाट संचालित ११ के.भी. फेवा इन्कमर फिडर भोलि २०८१-०६-१६ गते बिहान ८:०० बजे देखी दिउँसो १:०० बजे सम्म सटडाउन हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा सूचित गरिन्छ।
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
नेपाल विद्युत प्राधिकरण
मालेपाटन





