कक्षा १२ को नतिजा सार्वजनीक

-


     क्लिक गण्डकी     
     श्रावण २० गते २०८२ मा प्रकाशित


राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्ड

पोखरा, १९ साउन/ कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै अघिल्लो वर्ष भन्दा ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ ।

कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।



Tags: