गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल

गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल

पोखरा, १४ पुस/ गण्डकी प्रदेश प्रहरी र पोखरा लिजेन्ट फुटसल टिम बिच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ। पोखरा महानगरपालिका वाड नम्बर ८ को बाराही फुटसल खेल मैदानमा भएको खेलमा लिजेनट बिजयी भयो ।

लिजेन्टले १० गोल र प्रहरीले ९ गोल गर्दै गरे । अन्तिम सेट सम्म बराबरी खेलेका लिजेन्टका तर्फबाट सन्देश खड्काले निर्णयक गोल गर्दै लिजेन्टले जिते दिलाए । दुवै टिमका किरण मगर र किरण कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

ूखेल नै जिबनको सम्बन्ध होू भन्ने मुख्य नाराका साथ मैत्रीपुण खेलको लिजेन्टको कप्तान बिकाश मल्ल र गण्डकी प्रदेश प्रहरीका बिबेक गुरुङ्गले गरेका थिए ।

स्वास्थ्य र सुखी रहनु खेल आवश्यकता भन्दै आउने दिनहरुमा मैत्रीपुण खेल जारी रहने कुशल केसीले बताए । नेपाल प्रहरी तर्फबाट प्रहरी निरीक्षक प्रताप पौडेल र पोखरा लिजेन्टको तर्फबाट राम राज सुबेदी ब्यबस्थापन गरेका थिए ।